म्याग्दीको रुमको हल्लेपानीमा पहिरोले घर परिदा दुईको मृत्यु,तिन वेपत्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा २ जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा छोराहरु १३ वर्षको राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो … Continue reading म्याग्दीको रुमको हल्लेपानीमा पहिरोले घर परिदा दुईको मृत्यु,तिन वेपत्ता